Saturday 21 September 2019

कबिता: मेरि उनि


कबिता
     💕 मेरि उनी💕
बिस्वका सबै शब्द कोषहरु बाट
‎मैले एउटा यस्तो शब्द खोज्दैछु जुन शब्दले
‎म मेरि उनी को बर्णन गर्न सकु ।
‎सायद बिस्वका महान कबिले पनि उनको बर्णन गर्दा
‎अपुरो गर्छन होला ।
‎ऊनी यति राम्री छिन कि स्वर्गकी परि पनि उनको रुपको डाहा गर्छिन ।
‎इन्द्रेणी को सात रंग बाट सजिएर
‎लाली गुरासको रंग सङ सापटी लिएर लगाएकी
‎लपक्क लालि ।
‎अनि आकाशका बादल बाट पैचो लिएर लगाएकी कालो गाजल।
सगरमाथाका सिर जस्ता सेता मिलेका दन्त लहर।
‎निधारमा चन्द्रमाको सिरबन्दीमा सजिएर
‎ अत्यन्तै सुगन्दित अत्तरबाट
‎नुहाएर मग्मगाइ रहेको कालो सुन्दर केस ।
‎अनुहारमा नारी जातिको सबै भन्दा महत्त्वपूर्ण लाजका गहनाबाट सजिएकी मधुर मुस्कानले भरिएकी
‎ सबैलाइ लठ्ठ पार्ने कोइलिका जस्ता मिठो आवाज नागबेलि चाल
‎ सम्पुर्ण गुणले भरीपुर्ण ।
‎ निलो आकाश को घुम्टो ओडेर मुस्कुराइ रहेकी मेरि उनी
‎थाहा छैन स्वर्गकि अप्सरा कस्ती छिन कुन्नी
‎ मैले कहिल्यै देखेको छैन स्वर्गकि अप्सरा त केवल काल्पनिक मात्रै हुन
‎तर मैले धर्तीमा भने साच्चिकै अप्सरा देखेको छु ती अप्सरा अरु कोहि होइन्न हुन त केबल मेरि उनी ।
प्रकृति को सुन्दरता कै सबै भन्दा उत्तम सृष्टि मेरि उनि
मात्र मेरि उनी

अभिराज खाती अन्जान 
थाहा ४ मकवानपुर 
हाल काठमाण्डौ

Ddkt my love aj love


मुक्तक अभिराज खाती अन्जान 



साचै हो  महिलालाई  सारिमा सुहाउछ
जस्तो कि काउलिलाई बारिमा सुहाउछ
हामी पुरुष पनि के  मा कम छौ र मित्र 
हामिलाई  नि झपक्क दारिमा सुहाउछ

अभिराज



बा

  बा । बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो । तब सग...