कबिता
💕 मेरि उनी💕
💕 मेरि उनी💕
बिस्वका सबै शब्द कोषहरु बाट
मैले एउटा यस्तो शब्द खोज्दैछु जुन शब्दले
म मेरि उनी को बर्णन गर्न सकु ।
सायद बिस्वका महान कबिले पनि उनको बर्णन गर्दा
अपुरो गर्छन होला ।
ऊनी यति राम्री छिन कि स्वर्गकी परि पनि उनको रुपको डाहा गर्छिन ।
इन्द्रेणी को सात रंग बाट सजिएर
लाली गुरासको रंग सङ सापटी लिएर लगाएकी
लपक्क लालि ।
अनि आकाशका बादल बाट पैचो लिएर लगाएकी कालो गाजल।
सगरमाथाका सिर जस्ता सेता मिलेका दन्त लहर।
निधारमा चन्द्रमाको सिरबन्दीमा सजिएर
अत्यन्तै सुगन्दित अत्तरबाट
नुहाएर मग्मगाइ रहेको कालो सुन्दर केस ।
अनुहारमा नारी जातिको सबै भन्दा महत्त्वपूर्ण लाजका गहनाबाट सजिएकी मधुर मुस्कानले भरिएकी
सबैलाइ लठ्ठ पार्ने कोइलिका जस्ता मिठो आवाज नागबेलि चाल
सम्पुर्ण गुणले भरीपुर्ण ।
निलो आकाश को घुम्टो ओडेर मुस्कुराइ रहेकी मेरि उनी
थाहा छैन स्वर्गकि अप्सरा कस्ती छिन कुन्नी
मैले कहिल्यै देखेको छैन स्वर्गकि अप्सरा त केवल काल्पनिक मात्रै हुन
तर मैले धर्तीमा भने साच्चिकै अप्सरा देखेको छु ती अप्सरा अरु कोहि होइन्न हुन त केबल मेरि उनी ।
प्रकृति को सुन्दरता कै सबै भन्दा उत्तम सृष्टि मेरि उनि
मात्र मेरि उनी

अभिराज खाती अन्जान
थाहा ४ मकवानपुर
हाल काठमाण्डौ
Ddkt my love aj love
Wow nice
ReplyDelete